Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३

मुखमा लगाउन चिलाउनेको गेडो छैन, कुन्नि के जातिमा लगाउन जाइफल ।

Mukhn maa lagauna chilaune ko gedo chhaina, kunni k maa lagauna jaifal.

परिमार्जित मिति:

शत्रु नदेखे भाईको मुख हेर्नु ।

Shatru nadekhe bhai ko mukh hernu.

परिमार्जित मिति:

सयको लाठी, एकको बोझ ।

Saya ko lathi, ek ko bojh.

परिमार्जित मिति:

अर्काको गहना लगाउनु, नाक कान दुखाउनु ।

Arka ko gahana lagaunu, naak kaan dukhaunu.

परिमार्जित मिति:

कुमालेको चक्र घुमी फिरी त्यहीँ आउँछ ।

Kumale ko chakra ghumi firi tyahi aaunchha.

परिमार्जित मिति:

आँटेको काम झट्टै श्री गणेश !

Aateko kaam jhattai shree ganesh.

परिमार्जित मिति:

मन नपर्ने जेठी बुढिले पकाएको खिर पनि गनाउँछ, मन पर्ने कान्छी बुढिको पाद पनि बसाउँछ।

Man naparne jethi budi le pakaayeko kheer pani ganauchha, man parne kaanchhi bude ko paad pani basauchha.

परिमार्जित मिति:

ल्हासामा सुन छ, कान मेरो बुच्चै ।

Lhasa maa sun chha, kaan mero buchhai.

परिमार्जित मिति:

ऋण नलागे जमानी बस्नु ।

Rin nalaage jamaani basnu.

परिमार्जित मिति:

तातो दुध निल्नु न ओकल्नु ।

Taato dudh nilnu na okalnu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।