Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २९

निभ्ने वेलाको बत्ती उज्यालो ।

Nibhne bela ko batti ujyaalo.

परिमार्जित मिति:

बाख्राले विराउँछ, भेडाको कान काट्ने ।

Bakhra le biraunchha, bheda ko kaan kaatne.

परिमार्जित मिति:

मरेपछि ओखती ।

Marepachhi okhati.

परिमार्जित मिति:

सस्तो वेसाहा पेट लागि मर् ।

Sasto besaha pet laagi mar.

परिमार्जित मिति:

सिपालुले सीप लायो मुखुण्डीले मुख लायो ।

Sipalu le sip laayo mukhundi le mukh laayo.

परिमार्जित मिति:

मुसाको छोरी मुसैलाई ।

Musa ko chhori musai lai.

परिमार्जित मिति:

भँडार खनेर आँगन पुर्नु ।

Bhandar khanera aangan purnu.

परिमार्जित मिति:

भारी माथि सुपारी ।

Bhari mathi supari.

परिमार्जित मिति:

बिग्रेको घरको भत्केको चाला ।

Bigreko ghar ko bhatkeko chaalaa.

परिमार्जित मिति:

फूलको बास्ना वरिपरि मान्छेको बास्ना डाँडापारी ।

Phool ko basna waripari, manchhe ko basna dandapaari.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।