Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २८

दौरा न सौराको खल्ती ।

Daura na saura ko khalti.

परिमार्जित मिति:

पाप धुरीबाट कराउँछ ।

Paap dhuri baata karauchha.

परिमार्जित मिति:

कालो अक्षर भैँसी बराबर ।

Kaalo akshar bhaisi barabar.

परिमार्जित मिति:

जसका छोरा उसका धन, जसका भैंसी उसका बन ।

Jaska chhora uska dhan, jaska bhansi uskaa ban.

परिमार्जित मिति:

लोभीहरु रहुन्जेल पापीहरु भोकै मर्दैनन् ।

Lobhi haru rahunjel paapi haru bhokai mardainan.

परिमार्जित मिति:

बिरालोको हातमा सिद्राको नासो ।

Biralo ko haat maa sidhra ko naaso.

परिमार्जित मिति:

जस्तालाई त्यस्तै, ढिंडोलाई निस्तै ।

Jasta lai thestai, dhindo lai nistai.

परिमार्जित मिति:

खेताला पल्काउनु, पाहुना तर्साउनु ।

Khetala palkaunu, pahuna tarsaunu.

परिमार्जित मिति:

जता काफल पाक्छ, त्यता चरी नाच्छ ।

Jata kafal pakchha, tyata chari nachchha.

परिमार्जित मिति:

सानो चीत्तले बोसो पाक्दैन ।

Sano chitta le boso pakdaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।