Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २६

वाणाको घरमा सबै पुजारी ।

Baada ko ghar maa sabai pujaari.

परिमार्जित मिति:

नौलो छँदा नौ पुलाको गाँस, पूरानो भएपछी जगल्टाको नाश ।

Naulo chhada nau pulaa ko gaas, purano bhaye pachhi jagalta ko naas.

परिमार्जित मिति:

नारीको भाग्य बिहान सोह्र साँझ चौसठ्ठी ।

Nari ko bhagya bihana sohra sanjha chausaththi.

परिमार्जित मिति:

नखाउँ भने दिन भरी को सिकार, खाउँ भने कान्छा बाउ को अनुहार !

Nakhau bhane din vari ko sikar, khau bhane kanchha bau ko anuhaar !

परिमार्जित मिति:

हारेको कुकुरले सँधैं दाँत देखाउँछ ।

Hareko kukur le sadhai dant dekhauchha.

परिमार्जित मिति:

रोटी चिल्लो मिठो, कुरा खस्रो मिठो ।

Roti chillo mitho, kura khasro mitho.

परिमार्जित मिति:

आधा गाग्रो छचल्किन्छ ।

Adha gagro chhachalkinchha.

परिमार्जित मिति:

पोहोर मरी सासु, अहिले आयो आँसु ।

Pohor mari sasu, ahile ayo ansu.

परिमार्जित मिति:

खाने मुखलाई जुँगाले छेक्दैन ।

Khaane mukh lai jungaa le chhekdaina

परिमार्जित मिति:

जनतालाई गणतन्त्र, हर्ष न बिस्मात ।

Janataa lai ganatantra, harsha na bismaat.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।