Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २३

जिते हस्तिनापुरको राज, हारे चपरी मुनीको बास ।

Jite hastinaapur ko raaj, haare chapari muni ko baas.

परिमार्जित मिति:

हात्ती आयो हात्ती आयो फुस्सा ।

Hatti aayo hatti aayo fussaa.

परिमार्जित मिति:

इन्द्रको अगाडि स्वर्गको बयान ।

Indra ko agaadi swarga ko bayaan.

परिमार्जित मिति:

एक कान दुई कान मैदान ।

Ek kaan dui kaan maidaan.

परिमार्जित मिति:

दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाई ।

Din ujeli suti bitai, raat ujeli biskun sukai.

परिमार्जित मिति:

ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा ।

Dhunga ko bhar maato, maato ko bhar dhunga.

परिमार्जित मिति:

घिउ न तेल पका बुढी सेल ।

Ghiu na tel pakaa budi sel.

परिमार्जित मिति:

बालब्रम्हचारी, नारी देखे आँखा मारी ।

Baalbramhachari, naari dekhe ankha mari.

परिमार्जित मिति:

पैसा न कौडी बजार बजार दौडी ।

Paisa na kaudi bajar bajar daudi.

परिमार्जित मिति:

कतै खातैखात, कतै पुर्पुरोमा हात ।

Katai khatai khat, katai purpuro ma haat.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।