Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २

धाक भन्दा धक्कु ठुलो, हिड्ने बेला खुट्टा लुलो ।

Dhaak bhanda dhakku thulo, hidne bela khutta lulo.

परिमार्जित मिति:

सौताको रिसले श्रीमानको काखमा पिसाब फेर्नु ।

Sauta ko rish le shriman ko kaakh maa pisaab fernu.

परिमार्जित मिति:

संगैका साथि सिँहदरबार माथी !

Sangai kaa saathi singha durbar maathi !

परिमार्जित मिति:

राम राम सीता पोइ, मर्ने बेला कोही न कोही ।

Ram Ram Sita Poi, marne bela kohi na kohi.

परिमार्जित मिति:

बाघका सय गोठ ।

Baagh kaa saya goth.

परिमार्जित मिति:

सुगुरलाई स्वर्ग जान्छस् भन्दा त्यहाँ गु खान पाईन्छ भनी उल्टो सोध्छ ।

Sungur lai swarga jaanchhas bhandaa tyaha gu khaana paayinchha bhanera ulto sodhchha.

परिमार्जित मिति:

कुन्ताको महादेव खरानी घसेको ।

Kunta ko mahadev kharaani ghaseko.

परिमार्जित मिति:

कागजको बाघ ।

Kaagaj ko baagh.

परिमार्जित मिति:

लाग्ने छुरालाई धुलो न मैलो ।

Laagne chura lai dhulo na mailo.

परिमार्जित मिति:

सोझो औलाले घ्यु आउँदैन ।

Sojho aunla le ghiu aaundaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।