Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २

घमण्डको घडा फुट्छ ।

Ghamanda ko ghadaa futchha.

परिमार्जित मिति:

लगौंटी च्याती कुसुमे रुमाल ।

Lagauti chyati kusume rumal.

परिमार्जित मिति:

हेर्नेको र छेर्नेको भर हुँदैन ।

Herne ko ra chherne ko bhar hudaina.

परिमार्जित मिति:

आयो गयो माया मोह, आएन गएन को हो को हो ।

Aayo gayo maya moha, aayena gayena ko ho ko ho.

परिमार्जित मिति:

जसको बाँदर उसैले नचाउँछ ।

Jasko baadar, usaile nachauchha.

परिमार्जित मिति:

माझीले सल्लाह गर्दागर्दै सात गाउँ डुब्यो ।

Majhi le sallah garda gardai saat gaun dubyo.

परिमार्जित मिति:

कसैको आहार कसैको विष ।

Kasai ko aahar, kasaiko bish.

परिमार्जित मिति:

अत्याधिक खानाले शरीरलाई पोषण दिने होइन, रोगी बनाउँछ ।

Atyaadhik khaanaa le sarir lai posan dine hoina, rogi banauchha.

परिमार्जित मिति:

अन्नमा भन्दा सन्नमा जोड ।

Anna ma bhanda Sanna ma jod.

परिमार्जित मिति:

अनिकाले मानू, बाँडिचूडी खानू ।

Anikaale maanu, badi chudi khaanu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।