Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १६

जोई न जुँगा पोई न पोते, सातु न सोप्र्याक, केरा खाँदै सुसेल्दै ।

Joi na jui poi na pote, saatu na soprayaak, kera khandai suseldai.

परिमार्जित मिति:

जो लाउँछ चुक्ली उही जान्छ फुक्ली ।

Jo lauchha chukli uhi jaanchha fukli.

परिमार्जित मिति:

जीउको सार घाँटी, कुराको सार गाँठी ।

Jiu ko saar ghaati, kurako saar ganthi.

परिमार्जित मिति:

जहाँ स्त्री त्यहाँ श्री ।

Jaha stree, tyaha shree.

परिमार्जित मिति:

चिनेको चोरले काट्छ ।

Chineko chor le kaatchha.

परिमार्जित मिति:

चिप्ला मुखको धमिलो पेट ।

Chipla mukh ko dhamilo pet.

परिमार्जित मिति:

चटपटे साँढेका तीन ठाँउमा डाम ।

Chatpate saande ko tin thau maa daam.

परिमार्जित मिति:

गाई मारी गधा पोस्नु ।

Gai maari gadhaa posnu.

परिमार्जित मिति:

कहिले सासुको पालो कहिले बुहारीको पालो ।

Kahile saasu ko paalo, kahile buhari ko paalo.

परिमार्जित मिति:

केरा खाँदै सुसेल्दै ।

Keraa khandai suseldai.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।