Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १२

मासिने बेलामा कमिलाको प्वाँख आउँछ ।

Maasine bela kamila ko pwakh aauchha.

परिमार्जित मिति:

काम न काज, भात खाने बेला लाज ।

Kaam na kaaj, bhaat khaane belaa laaj.

परिमार्जित मिति:

आँखामा राखे पनि नबिझाउने ।

Ankha ma raakhe pani nabijhaune.

परिमार्जित मिति:

अप्ठेरोमा फलेको फर्सी, न टिप्न सकिने, न माया मार्न सकिने ।

Apthyaro maa faleko farsi, na tipna sakine, na maya marna sakine.

परिमार्जित मिति:

गाईलाई मोसो दलेर भैंसी बन्दैन ।

Gai lai moso dalera bhainsi bandaina.

परिमार्जित मिति:

आमाको होटेलमा खाएर बुवाको लजमा बस्ने ।

Aama ko hotel maa khaayera buwa ko lodge maa basne.

परिमार्जित मिति:

बोकाले रोपाइँ हुने भए गोरू किन चाहियो ?

Boka le ropai hune bhaye goru kina chahiyo?

परिमार्जित मिति:

तेल कम चिड चिड ज्यादा ।

Tel kam chid chid jyada.

परिमार्जित मिति:

रुने आँखालाई गाजलले छेक्दैन ।

Rune ankha lai gaajal le chhekdaina.

परिमार्जित मिति:

आमा बुबा छोरीको पढाईमा व्यस्त , छोरी अर्कै केटासँग डेटिङमा मस्त ।

Ama buwa chhori ko padhai ma byasta, chhori arkai keta sanga dating maa masta.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।