Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १२

न धुँदा जाने, न रुँदा जाने !

Na dhudaa jaane, na rudaa jaane !

परिमार्जित मिति:

टपरी माझेर कहिल्यै चोखिदैन !

Tapari maajhera kahilei chokhidaina !

परिमार्जित मिति:

राजाको हुकुम भन्दा लेढोको हुकुम ठूलो ।

Raja ko hukum bhanda ledo ko hukum thulo.

परिमार्जित मिति:

हंसले ठाँउ छोडनु ।

Hansa le thau chhodnu.

परिमार्जित मिति:

इलमीको भागमा माछा र मासु, अल्छीको भागमा आँशु नै आँशु ।

Ilami ko bhaag maa machha ra maasu, alchhi ko bhaag maa anshu nai aanshu.

परिमार्जित मिति:

आफ्नो दिउँ त मै मरि जाउँ, अर्काको पाए तीन माना खाउँ ।

Aafno diu ta mai marijau, arkaako paye tin maanaa khaau.

परिमार्जित मिति:

थोपडा न सोपडा, प्रियंका चोपडा ।

Thopda na sopda Priyanka Chopda.

परिमार्जित मिति:

आँपको आँप, कोयाको दाम ।

Aanp ko aanp, koya ko daam.

परिमार्जित मिति:

स्याललाई दशा लागे सहर पस्छ ।

Syal lai dasha lage sahar paschha.

परिमार्जित मिति:

डाडामा घर छ, मलाई के को डर छ ।

Dada ma ghar chha, malai k ko dar chha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।