Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ११

साँढेको जुधाई, बाच्छाको मिचाई ।

Saadhe ko judhai bachchhaa ko michai.

परिमार्जित मिति:

कागलाई बेल पाक्यो, हर्ष न विस्मात् ।

Kaag lai bel paakyo harsa na bismaat.

परिमार्जित मिति:

मनको लड्‍डु घ्यूसँग खानु ।

Man ko laddu ghiu sanga khaanu.

परिमार्जित मिति:

विनाश काले विपरीत बुद्धि ।

Binaas kaale biparit buddhi

परिमार्जित मिति:

काम साँचे आफूलाई, खान साँचे अरूलाई ।

Kaam saache aafulai, khaana saache arulai.

परिमार्जित मिति:

बादरको पुच्छर टाई न इँजार ।

Badar ko puchhar tai na ijaar

परिमार्जित मिति:

हाथ को माछा छोडेर पोखरी को माछा खोज्ने ।

Haat ko machha chhodera pokhari ko machha khojne.

परिमार्जित मिति:

नयाँ जोगी खरानी धेरै घस्छ ।

Naya jogi kharani dherai ghaschha

परिमार्जित मिति:

अकबरी सुनलाई कसी लगाउनु पर्दैन ।

Akabari sun lai kasi lagaunu pardaina.

परिमार्जित मिति:

सिनो बोके पछि काँध गन्हाउछ ।

Sino boke pachhi kaandh ganhauchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।