Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १०

भाई भए भरोस, गाई भए गोरस !

Bhai bhaye bharos, gai bhaye goras !

परिमार्जित मिति:

हेर्दाको राम्रो, दिन खानको चाम्रो !

Herda ko ramro dina khaana ko chamro !

परिमार्जित मिति:

जो अगुवा उही बाटो हगुवा ।

Jo aguwaa uhi baato haguwaa.

परिमार्जित मिति:

आई लाग्ने माथि जाई लाग्नु ।

Aayi laagne maathi jaayi laagne.

परिमार्जित मिति:

आफ्नो छोराछोरी र अर्काकी स्वास्नी सबैलाई राम्रो लाग्छ !

Aafno chora chori ra arkaa ki swasni sabai lai ramro laagchha

परिमार्जित मिति:

कुसाइतमा पञ्‍चेबाजा ।

Kusaayit maa panche baajaa

परिमार्जित मिति:

धन देख्‍दा महादेवको तीन नेत्र ।

Dhan dekhdaa mahadev ko tin netra

परिमार्जित मिति:

घरमा भुसाहा छैन, खल्तीमा चुरोट !

Ghar maa bhusaahaa chhaina, khalti maa churot !

परिमार्जित मिति:

जस्तो तस्तो चाहिएन, भने जस्तो पाइएन !

Jasto tasto chaahiyena, bhane jasto paayiyena !

परिमार्जित मिति:

उत्ताउली गाईलाई बाघले खाई ।

Uttauli gaai lai bhaag le khaai

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।