Download Nepali Ukhan App from Play store.

रमाईलो उखानहरु - पृष्ठ ३

दुई जोइको पोइ, अन्तिममा कोही न कोही ।

Dui joi ko poi, antim maa kohi na kohi.

परिमार्जित मिति:

ढुटे कि छोरी कनिका खानेमा परी, कनिका देखेरै उफ्रेर मरी ।

Dhute ki chhori kanikaa khaane maa pari, kanikaa dekherai ufrera mari.

परिमार्जित मिति:

जुन नेता आए पनि घुस खान नछाड्ने ।

Jun neta aye pani ghus khana nachhodne.

परिमार्जित मिति:

हगाई भन्दा पदाई ठूलो ।

Hagai bhanda padai thulo.

परिमार्जित मिति:

हरिप देखेर दैव डराउँछ ।

Harip dekhera daiba daraunchha.

परिमार्जित मिति:

हगेपछि दैलो देख्नु ।

Hage pachhi dailo dekhnu.

परिमार्जित मिति:

श्रीमती कति बाठी, बोका स्टाईलको केश काटी ।

Shrimati kati baathi, bokaa style ko kesh kaati.

परिमार्जित मिति:

बोकाले दाईं हुने भए गोरु किन चाहिन्थ्यो ।

Boka le daayi hune bhaye goru kina chahinthyo.

परिमार्जित मिति:

मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै भलो ।

Maageko goru, choreko halo, bachnu bhandaa marekai bhalo.

परिमार्जित मिति:

सब लफडा थुतुनु र मुतुनुले निम्त्याउछ ।

Sab lafadaaa thutuno ra mutuno le nimtyauchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।