Download Nepali Ukhan App from Play store.

नकारात्मक उखानहरु - पृष्ठ २

नजिकको तीर्थ हेला ।

Najik ko tirtha hela.

परिमार्जित मिति:

विनाश काले विपरीत बुद्धि ।

Binaas kaale biparit buddhi

परिमार्जित मिति:

सिनो बोके पछि काँध गन्हाउछ ।

Sino boke pachhi kaandh ganhauchha.

परिमार्जित मिति:

मासिने बेलामा कमिलाको प्वाँख आउँछ ।

Maasine bela kamila ko pwakh aauchha.

परिमार्जित मिति:

काम न काज, भात खाने बेला लाज ।

Kaam na kaaj, bhaat khaane belaa laaj.

परिमार्जित मिति:

तेल कम चिड चिड ज्यादा ।

Tel kam chid chid jyada.

परिमार्जित मिति:

अचानो को पिर खुकुरी ले जान्दैन !

Achaano ko pir khukuri le jaandaina !

परिमार्जित मिति:

बाख्राले विराउँछ, भेडाको कान काट्ने ।

Bakhra le biraunchha, bheda ko kaan kaatne.

परिमार्जित मिति:

गाई मारी गधा पोस्नु ।

Gai maari gadhaa posnu.

परिमार्जित मिति:

आफ्नो दिउँ त मै मरि जाउँ, अर्काको पाए तीन माना खाउँ ।

Aafno diu ta mai marijau, arkaako paye tin maanaa khaau.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: