Download Nepali Ukhan App from Play store.

जातिवादी उखानहरु - पृष्ठ २

खसको कुरा पेटको छुरा ।

Khas ko kura pet ko chhuraa.

परिमार्जित मिति:

पुड्के बाहुनको सुड्के चन्दन ।

Pudke baahun ko sudke chandan.

परिमार्जित मिति:

थारुलाई दारु र मुसा भए केही चाहिँदैन ।

Thaaru lai daaru ra musa bhaye kehi chaahidaina.

परिमार्जित मिति:

बाहुनलाई दिनी, खुदोमाथि चिनी ।

Baahun lai dini khudo maathi chini.

परिमार्जित मिति:

राजाको काम छोडी कामिको देउली ।

Raajaa ko kaam chhodi kaami ko deuli.

परिमार्जित मिति:

कामीको बिहे, अठार खाँचो ।

Kaami ko bihe, athaara khaacho.

परिमार्जित मिति:

सियो हराएको दमाइँ जस्तो ।

Siyo haraayeko damai jasto

परिमार्जित मिति:

लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस !

Laal maya ko ta pattai chhaina, khasne kaami ko khas khas.

परिमार्जित मिति:

बाहुनले च्याउ खाओस् न स्वाद पाओस् ।

Bahun le chyau khawos na swaad paawos!

परिमार्जित मिति:

छेत्री बिग्रियो मोजले, नेवार बिग्रियो भोजले ।

Chetri bigriyo moj le, newar bigriyo bhoj le.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।