Download Nepali Ukhan App from Play store.

व्यावहारिक उखानहरु

आकाश को राहु, पातलको केतु, एक पटक नपरी कसरी चेतु ?

Akash ko rahu, paataal ko ketu, ek patak napari kasari chetu?

परिमार्जित मिति:

असारमा मीत लाए हिलामा हात, मंसिरमा मीत लाए फिलामा हात ।

Asar ma mit laaye hila ma haat, mangsir ma mit laaye fila ma haat.

परिमार्जित मिति:

घमण्डको घडा फुट्छ ।

Ghamanda ko ghadaa futchha.

परिमार्जित मिति:

अन्नमा भन्दा सन्नमा जोड ।

Anna ma bhanda Sanna ma jod.

परिमार्जित मिति:

अनिकाले मानू, बाँडिचूडी खानू ।

Anikaale maanu, badi chudi khaanu.

परिमार्जित मिति:

अर्काको गहना लगाउनु, नाक कान दुखाउनु ।

Arka ko gahana lagaunu, naak kaan dukhaunu.

परिमार्जित मिति:

आँटेको काम झट्टै श्री गणेश !

Aateko kaam jhattai shree ganesh.

परिमार्जित मिति:

आफ्नो भाग्य आफैले बनाउनु पर्छ ।

Aafno bhaagya aafai le banaunu parchha.

परिमार्जित मिति:

अरूले हात्ती चढे भनेर आफूले धुरी चढ्नु हुँदैन ।

Aru le hatti chade bhanera aafu le dhuri chadnu hudaina.

परिमार्जित मिति:

मूर्खको धन रहँदैन ।

Marukha ko dhan rahadaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: