Download Nepali Ukhan App from Play store.

दीपक यात्री द्वारा पेश गरिएका उखानहरु - पृष्ठ २

पैसा न कौडी बजार बजार दौडी ।

Paisa na kaudi bajar bajar daudi.

परिमार्जित मिति:

कतै खातैखात, कतै पुर्पुरोमा हात ।

Katai khatai khat, katai purpuro ma haat.

परिमार्जित मिति:

कसारको कुन गुदी कुन बोक्रो ?

Kasar ko kun gudhi kun bokro?

परिमार्जित मिति:

कुप्री बुढीलाई उठी सुख न बसी सुख ।

Kupri budhi lai uthi sukha na basi sukha.

परिमार्जित मिति:

उखाने काका मन्तरी भाका ।

Ukhane kaka mantari bhaka.

परिमार्जित मिति:

बोलेर बाठो र दौडेर छिटो कहिल्यै हुँदैन ।

Bolera batho ra daudera chhito kahelei hudaina.

परिमार्जित मिति:

बनको चरी बनमै रमाउछ ।

Ban ko chari ban mai ramauchha.

परिमार्जित मिति:

जहाँ जाला जोगी भातै खाला ।

Jaha jala jogi bhatai khala.

परिमार्जित मिति:

श्रीखण्डलाइ कपुर, भांगलाइ धतुर ।

Shrikhanda lai kapur, bhang lai dhatur.

परिमार्जित मिति:

नङले चिमोटे हुनेलाई बन्चरो किन लगाउने ?

Nang le chimote hune lai bancharo kina lagaune?

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: