Download Nepali Ukhan App from Play store.

अमृत ढकाल द्वारा पेश गरिएका उखानहरु - पृष्ठ ५

नाच्न नजान्ने आँगन टेढो ।

Naachna najaanne agan tedo !

परिमार्जित मिति:

नमच्चिने पिङको सय झड्का ।

Namachine ping ko saya jhadkaa

परिमार्जित मिति:

घोडा चड्ने मान्छे लड्छ ।

Ghoda chadne maanche ladchha.

परिमार्जित मिति:

गु पुछेको टालो पनी बेलामा काम लाग्छ ।

Gu puchheko taalo pani bela maa kaam laagchha.

परिमार्जित मिति:

मर्ने बेला हरियो काँक्रो ।

Marne bela hariyo kaakro.

परिमार्जित मिति:

कसैलाई के धन्दा घरज्वाईंलाई खानको धन्दा ।

Kasai lai ke dhandaa, ghar juwai lai khaana ko dhandaa.

परिमार्जित मिति:

विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन ।

Bish nabhayeko sarpa ra ikh nabhayeko maanish maak laagdaina.

परिमार्जित मिति:

थापा गयो नेपाल, खेत भयो सस्तै, कुलो लग्यो पहिरोले, जस्ताको तस्तै ।

Thapa gayo Nepal, Khet bhayo sastai, kulo lagyo pahiro le, jasta ko tastai.

परिमार्जित मिति:

बार्‍ह छोरा तेर्‍ह नाति, बूढाको धोक्रो काँधै माथि ।

Bahra chhora tehra naati, buda ko dhokro kaadhai maathi.

परिमार्जित मिति:

आउँछ समय पर्खंदैन, बग्छ खोलो फर्कंदैन ।

Aauchha samaye parkhadaina, bagchha khola farkadaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।