Download Nepali Ukhan App from Play store.
नेपाली उखानको संरक्षण गर्ने एक प्रयास ।
अहिले सम्म जम्मा भएको उखानहरुको संख्या: ९४२
तपाइँ जस्तै आगन्तुकद्वारा पेश गरिएका उखानहरु ।
तपाईंले पनि उखान पेस गरेर सहयोग गर्नको लागि यो फारम प्रयोग गर्नुहोस् ।

यस वेबसाईटमा भएका केही उखानहरु

मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो ।

Mareko biralo kaakhi chyapi Thimi ko ukaalo.

परिमार्जित मिति:

अत्याधिक खानाले शरीरलाई पोषण दिने होइन, रोगी बनाउँछ ।

Atyaadhik khaanaa le sarir lai posan dine hoina, rogi banauchha.

परिमार्जित मिति:

वल्लो घरको नरे, पल्लो घरमा सरे ।

Wallo ghar ko nare, pallo ghar ma sare.

परिमार्जित मिति:

मन नपर्ने जेठी बुढिले पकाएको खिर पनि गनाउँछ, मन पर्ने कान्छी बुढिको पाद पनि बसाउँछ।

Man naparne jethi budi le pakaayeko kheer pani ganauchha, man parne kaanchhi bude ko paad pani basauchha.

परिमार्जित मिति:

कुमालेको चक्र घुमी फिरी त्यहीँ आउँछ ।

Kumale ko chakra ghumi firi tyahi aaunchha.

परिमार्जित मिति:

अर्काको गहना लगाउनु, नाक कान दुखाउनु ।

Arka ko gahana lagaunu, naak kaan dukhaunu.

परिमार्जित मिति:

माझीले सल्लाह गर्दागर्दै सात गाउँ डुब्यो ।

Majhi le sallah garda gardai saat gaun dubyo.

परिमार्जित मिति:

अरुको बारिको काँक्रो चोर्नी, आफ्नो भने नुनको ढिको नफोर्नी ।

Aru ko bari ko kakro chorne, aafno bhane nun ko dhiko naforni.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।